Media contributions
1Media contributions
Title नारीवादी परराष्ट्र नीतिका आयाम (Dimensions of Feminist Foreign Policy)’ Degree of recognition International Media name/outlet The Kantipur Media type Print Duration/Length/Size 1000 words Country/Territory United Kingdom Date 13/08/24 Description नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तमा आधारित छ, जुन अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताप्रति साझा प्रतिबद्धता हो । नारीवादी परराष्ट्र नीतिले नेपाललाई विश्वसँग औचित्यपूर्ण सम्बन्ध र संलग्नताका लागि अतिरिक्त मञ्च र गतिलो ध्येय प्रदान गर्छ । यसले शान्ति, समानता, समावेशिता र न्यायजस्ता मुद्दामा प्रगतिशील राजनीति संघर्षको गौरवपूर्ण इतिहास भएको नेपालजस्ता मुलुकलाई यी मुद्दाहरू संस्थागत र दिगो पार्न ऊर्जा मिल्छ । Producer/Author Keshab Giri URL https://ekantipur.com/opinion/2024/08/13/dimensions-of-feminist-foreign-policy-06-44.html Persons Keshab Giri, Niha Pandey