ग्लोबल साउथमा नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy in the Global South)’

Press/Media: Relating to Research

Description

ग्लोबल साउथमा नारीवादी परराष्ट्र नीति सकारात्मक छ र यो परिष्कृत हुँदै छ । यसको स्थानीयकरण, अभिव्यक्तीकरण, कार्यान्वयन र दिगोपनमा चुनौती भए पनि परराष्ट्र नीतिमा नारीवादी सिद्धान्तको प्रतिबद्धताले बढी समावेशी र समतामूलक अन्तर्राष्ट्रिय सम्बन्धका लागि परिवर्तनकारी सम्भावना देखाउँछ । नेपाल स्थायित्व र शान्तितर्फ अग्रसर भइरहेको अवस्थामा शान्ति, समानता र न्यायमा आधारित विश्व व्यवस्थाका लागि हाम्रो मूल्यमान्यता र प्रतिबद्धता पुनर्परिभाषित गर्ने उपयुक्त समय हो ।

Period17 Jul 2024

Media contributions

1

Media contributions

  • Titleग्लोबल साउथमा नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy in the Global South)’
    Degree of recognitionInternational
    Media name/outletThe Kantipur
    Media typePrint
    Duration/Length/Size1000 words
    Country/TerritoryUnited Kingdom
    Date17/07/24
    Descriptionसमग्रमा, ग्लोबल साउथमा नारीवादी परराष्ट्र नीति सकारात्मक छ र यो परिष्कृत हुँदै छ । यसको स्थानीयकरण, अभिव्यक्तीकरण, कार्यान्वयन र दिगोपनमा चुनौती भए पनि परराष्ट्र नीतिमा नारीवादी सिद्धान्तको प्रतिबद्धताले बढी समावेशी र समतामूलक अन्तर्राष्ट्रिय सम्बन्धका लागि परिवर्तनकारी सम्भावना देखाउँछ । नेपाल स्थायित्व र शान्तितर्फ अग्रसर भइरहेको अवस्थामा शान्ति, समानता र न्यायमा आधारित विश्व व्यवस्थाका लागि हाम्रो मूल्यमान्यता र प्रतिबद्धता पुनर्परिभाषित गर्ने उपयुक्त समय हो ।
    Producer/AuthorKeshab Giri
    URLhttps://ekantipur.com/bibidha/2024/07/17/feminist-foreign-policy-in-the-global-south-34-01.html
    PersonsKeshab Giri, Niha Pandey